विदेशीलाई दुई सय डलर लिएर आउन गरिएको अनुरोध स्थगन

काठमाडौं । चर्को आलोचनापछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ । ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने,’ गृह मन्त्रालय अन्तर्गतगको अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै … Continue reading विदेशीलाई दुई सय डलर लिएर आउन गरिएको अनुरोध स्थगन